काठमाडौं । एनएमबी बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीलगायतको उपस्थितिमा काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा बैंकका सेयरधनीहरूले आ–आफ्नो विचारसमेत व्यक्त गरेका थिए ।
बैंकको २०८१ असारसम्ममा खुद नाफा दुई अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रुपैयाँ रहेको छ । बैंकले हाल देशभरि २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच