काठमाडौं । काठमाडौंको काँडाघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ प्रहरीले २ जनालाई पक्राउ गरेकाे छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान बोरामा प्याक गरेर राखिएको चार क्विन्टल रक्तचन्दन बरामद गरेको हो । रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा काठमाडौं-१४ का रमेश थापा र बलेपी-८ सिन्धुपाल्चोकका ज्ञानबहादुर तिमिल्सिना रहेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं