
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल र हमासबीच एक सम्झौता भएको औपचारिक घोषणा गर्नुभएको छ ।
जसले गाजामा लडाईलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा वन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणवद्ध रिहाइ हुने बताइएको छ ।
हमास र यसका सहयोगी लडाकू समूहहरूले इजरायलसँगको पहिलो चरणको ४२–दिने युद्धविरामको क्रममा ३३ बन्धकहरूलाई रिहा गर्नेछन्।
यो सम्झौता आफू पछि आउने राष्ट्रपतिले लागू गर्नुपर्ने बताउनु भयो ।
सिन्ह्वा / न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच