काठमाडौं । अभियान्ता आशिका तामाङलाई थुनामा राख्नुको कारण देखाउन उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।
आशिकाको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
आशिका गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहारको आरोपमा मंगलबार पक्राउ परेकी हुन् ।
प्रहरीले उनलाई हिजो ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति भएको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध