मधेस प्रदेश सरकारद्वारा शहीद परिवारका सदस्यहरुको सम्मान

हिमालय टाइम्स

जनकपुर । मधेस प्रदेश सरकारले शहीद परिवारका सदस्यहरुलाई सम्मान गरेको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत रहेको मधेसी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गर्दै शहीद परिवारलाई सम्मान गरेको हो ।

सो अवसरमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शहीद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने बताउनु भयो । उहाँले मधेसलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताउनु भयो । शहीद परिवारका सम्पूर्ण सदस्यको बमिा गर्ने कार्यक्रम शुरु गरेको बताउनु भयो ।

कार्यक्रममा शहीद परिवारका सदस्य तथा जिउँदो शहीदहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ? काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड दशैंमा हाँस्यको धमाका ! ‘चमेलीको पोइ’ असोज १६ देखी प्रदर्शन हुँदै विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै… विश्व द्वन्द्व ८० वर्षयताकै उच्च पछिल्लो २४ घण्टाका घटनाक्रमले कुटनीतिक प्रक्रियालाई थप अस्तव्यस्त बनाएको इरानको दाबी प्रहरीद्वारा अवैध सामान बरामद वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते