
काठमाडौं । लक्ष्य विश्व र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘काली बग्यो सली सली’ सार्वजनिक भएको छ । सती प्रथामा आधारित मार्मिक, मर्मश्पर्शी गीतको भिडियो लक्ष्यविश्व युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा गायक विश्वलाई बिन्दु विक, सुनिता विक, रविन सुनार, अनिल सुनारले स्वरमा साथ दिनुभएको छ । परिकल्पना तथा शब्द, संगीत रञ्जित सुनार, संगीत संयोजन मदन केसी, अडियो भिडियो लक्ष्य विश्व अधिकारीको रहेको छ ।
आशिष विश्वकर्मा, स्मारिका ढकालको मुख्य भूमिका रहेको भिडियोमा छायांकन देव दोर्जे लामा, शृंगार तुलसा लिम्बु, सम्पादन एवं कलरिङ नवीन घर्तीमगर, कथा निर्देशन जेरी भण्डारीको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच