
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले उपाधि यात्रा बलियो बनाएको छ । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्ड २–० ले हराएसँगै उपाधि सम्भावना बलियो बनेको हो ।
लिभरपुलका लागि डर्विन नुनेजले दुवै गोल गरे।९१ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका उनले दुई मिनेटपछि अर्को गोल गरेका हुन्।
तालिकामा लिभरपुल ५० अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनललाई ६ अङ्कले पछाडि छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच