
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सहमति भएको समयसीमाभित्र लेबनानी भूभागबाट इजरायली सेना फिर्ता लिन आह्वान गर्नुभएको छ ।
गुटेरेसले आफ्नो दुई दिने भ्रमणको अन्त्यमा बेरुतमा आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभएको हो ।
लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्ने बताउनु भयो । उहाँले संयुक्त राष्ट्र संघको प्रश्ताव १७०१ लाई सबै आयामहरूमा कार्यान्वयन गर्ने महत्वमा जोड दिनुभयो ।
लेबनानी राज्यले लेबनानी क्षेत्रभर हतियारको पूर्ण नियन्त्रण राख्नुपर्ने बताउनु भयो ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच