
काठमाडौं । सर्जक रतन देवकोटाले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । ‘जदौ हजुर’ बोलको नयाँ गीतमा कर्णालीको दखलाई भिन्न तरिकाले प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा कर्णालको पिडा, संस्कृति, र सुन्दरतालाई प्रस्तुत गिएको छ । गीतको शब्द, संगीत र भिडियोको निर्देशन देवकोटा संयमले गरेका हुन् । सौरभ लामिछनेको डिओपी रहेको भिडियोको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन् ।
गीतबारे रतन भन्छन, ‘कर्णालीको पीडा, संघर्ष, र आशालाई हुड्केको भाकामा पस्किएको गीत, जहाँ भोक, विभेद, र बसाइँसराइका कथा गुँथिएका छन्। यो गीत न्याय, एकता, र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच