काठमाडौं । नेपालमा अनलाइन राइड सेयरिङ, कुरियर सेवा, खाना डेलिभरी र अन्य अनलाइन सेवामा कार्यरत श्रमिकहरू संगठित भएका छन् । उनीहरूले ‘राइडर्स युनियन नेपाल’ गठन गरेका छन् ।
माधवप्रसाद पाण्डेको अध्यक्षतामा गठित युनियनले अनलाइन सेवामा काम गर्ने श्रमिकको अधिकार र सुरक्षामा सुधार ल्याउने बताइएको छ । नेपाल ट्रेड युनियन महासंघसँग सम्बन्धित युनियन नेपालका विभिन्न शहरमा कार्यरत राइडर्स, डेलिभरी ब्वाई र अन्य श्रमिकको अधिकार संरक्षणमा सक्रिय रहने अध्यक्ष पाण्डेले बताउनुभएको छ ।







सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,
‘आ बाट आमा २’ को
‘टनेल २६ः द कर्स बिनिथ