
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।
भोलिदेखि सुरू हुने केन्द्रिय समितिको बैठकको एजेण्डा तय गर्नका लागि आज केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
बैठक आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच