
सुनसरी । कोशी प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारी शुरु गरेको छ ।
बिहीवार सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशले पर्यटन वर्षको रुपमा २०८२ सफल पार्ने बारेमा छलफल गरिएको छ ।
बैठकबारे जानकारी दिँदै कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री षदानन्द मण्डलले कोशी प्रदेशले पर्यटन वर्ष २०८२ घोषणा गरेबमोजिम शुरुवात गरिएको बताउनु भयो । उहाँले प्रदेशका १४ जिल्लामै विभिन्न कार्यक्रमहरु गर्दै जाने र भारत र चीनका पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउनु भयो । भारत-चीन-भूटान र बंगलादेशलाई केन्द्रित गरेर पर्यटन वर्ष २०८२ को तयारी शुरु गरेको बताउनु भयो ।
१७ लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार अघि बढेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच