
-एल बि मगर
रोल्पा । रोल्पाको चैतेकाफलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीवार दिउँसो ४:४५ बजेको समयमा दाङको तुल्सिपुरदेखि रोल्पाको गंगादेव गाउँपालिका -१ पोखरा गाउँ तर्फ जाँदै गरेको ग१ज ५७४२ न को डबल क्याप जिप स्थानीय चैतेकाफल भन्ने ठाँउमा दुर्घटना हुँदा सोही ठाँउ बस्ने बर्ष १४ को उमेश घर्तिको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार उक्त जिप सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र अन्य केहि यात्रुहरु घाइते भएको र घाइतेहरुलाई उपचारका लागी रोल्पाको घर्तीगाउँ बजारतर्फ पठाइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच