काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रूपन्देही र पाल्पा जाने भनिएकाे कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ ।
प्रधानमन्त्री ओली आज रूपन्देही र पाल्पामा आयोजित विभिन्न कार्यक्रममा जाने तय भएको थियो । तर चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओली कार्यक्रममा नजाने हुनुभएकाे हाे । चिकित्सकहरूले प्रधानमन्त्रीलाई बालुवाटारमै आराम गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओली मंगलबार बेलुकीदेखि अस्वस्थ हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच