
काठमाडौं । एनएसजेएफ कप फुटसल प्रतियोगितामा रिपोर्टर राइनोज च्याम्पियन भएको छ । नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४-० गोलले हरायो । टिमको जितमा सबै गोल अभिनव जोशीले गर्नुभयो । प्रतियोगितामा रिपोर्टर र हेडलाइनसहित बाइलाइन ब्यान्डिज र फिचर फ्यान्टमस गरी चार टिमले भाग लिएका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी अभिनव जोशी, इमर्जिङ प्लेयर शिशिर बस्नेत र उत्कृष्ट गोलरक्षक सुजल थापा चुनिनुभयो । विजेता टिम र खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह र फुटसल भिजेलका प्रोप्राइटर थमन भुसालले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच