
काठमाडौं । नेपाल आइसक्रिम उद्योग संघको तेस्रो वार्षिक साधारणसभाबाट नेपाल डेरी तथा एनडिज आइसक्रिम प्रालिका सञ्चालक अरनिको राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
निरञ्जन श्रेष्ठ निवर्तमान अध्यक्ष, प्रकाश महर्जन उपाध्यक्ष, सरोज श्रेष्ठ महासचिव र कुलप्रसाद घिमिरे कोषाध्यक्षमा चयन भएका छन् ।
सदस्यमा जितेन्द्रमान जोशी, विपुल लुईटेल, रूपक लुईटेल, प्रदीप महर्जन र विकल कर्माचार्य रहेका छन् भने सल्लाहकारमा भूपेन्द्रबहादुर शाक्य र मुरारी लाल रहेको संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच