
ललितपुर । नेपालको पहिलो आणविक तथा आनुवंशिक डाइग्नोस्टिक्स प्रयोगशाला नेसनल प्याथ ल्याबले ललितपुरमा पनि सेवा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमबीच नेसनल प्याथ ल्याबले १२औँ शाखा ललितपुरको लगनखेलमा उद्घाटन गरेको हो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले शाखा उद्घाटन गर्दै नेसनल ल्याबमार्फत् नागरिक तहमा रोजगारीसमेत सिर्जना भएकाले सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कुनै पनि किसिमको तन्तु प्रत्यारोपणका लागि सरकारले अनुमति नदिने भए पनि पठाई राखिएको उहाँको भनाइ थियो । स्याम्पल परीक्षण तथा कर्मचारीका हिसाबले नेसनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको दाबी गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच