
काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री मध्ये एक हुनुहुन्छ अञ्जना बराइली । ‘महापुरुष’, ‘पुजार सार्की’ र सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ले उनको करिअरलाई शिखरमा पुर्याएको छ ।
उहाँ सुन्दर, बौद्धिक र प्रतिभावान नायिकमा पर्नुहुन्छ । चरित्रमा आफूलाई ढाल्न सक्ने खुबी भएकी अञ्जना पछिल्लो समय रुचाइएकी अभिनेत्री हुनुहुन्छ ।
तस्बिर : अञ्जना बराइलीकाे फेसबुकबाट
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच