
काठमाडाैं । फुटपाथ विस्तारको क्रममा पटक पटक विवाद भएको काठमाडौं महानगरपालिकाको २४ नं. वडाको न्यूरोड शुक्रपथ क्षेत्रको सबै घरहरूमा एउटै रङ लगाउने काम भई रहेको छ ।
काठमाडौं महानगरपालिकाको पहलमा स्थानीय तथा सो क्षेत्रमा व्यापार गर्नेहरूको सहयोगमा रङरोगन गर्ने काम भई रहेको छ ।
फुटपथ विस्तारको काम, विद्युतीय तार भूमिगत गर्ने काम यस भन्दा अगाडि नै भई रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच