काठमाडौं । फोनपे बिल्सले ग्राहकलाई आफ्नो मोबाइल बैंकिङ एपमार्फत् बीमा प्रिमियम सहजरूपमा तिर्न प्रोत्साहित गर्न र शतप्रतिशत क्यासब्याक अभियान सुरु गरेको छ । अभियानअन्तर्गत तीनजना भाग्यशाली विजेताले आफ्नो बीमा प्रिमियम तिर्दा शतप्रतिशत क्यासब्याक अर्थात् १५ हजार रुपैयाँसम्म प्राप्त गर्नेछन् ।
अभियान फेबु्रुअरी १२ सम्म चल्नेछ, जसले ग्राहकलाई बीमा प्रिमियम तिर्ने सहज तरिका प्रदान गर्ने कम्पनीले जनाएको छ । अभियानमा सहभागी हुन ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत् फोनपे बिल्सको माध्यमले बीमा प्रिमियम तिर्नुपर्छ । सफल भुक्तानीपछि स्वतः लकी ड्रका लागि योग्य हुने र शतप्रतिशत क्यासब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने बताइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच