
काठमाडौं– आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्यार्थीहरुले विहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन् ।
यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११/११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।
देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।
- भारती
- सरस्वती
- शारदा
- हंसवाहिनी
- जगती
- वागीश्वरी
- कुमुदी
- ब्रह्मचारिणी
- बुद्धिदात्री
- वरदायिनी
- चंद्रकाति
- भुवनेश्वरी।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच