
काठमाडौं ।केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केहि समयदेखि विवाद चल्दै छ ।
केहि दिन अगाडी केबरलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलि लागि ४ जना घाइते भएका थिए।
आज मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले मुक्कुमलुङ अतिक्रमण बिरुद्ध काठमाडौँको माइतीघरमा पनि प्रदर्शन गरेको छ उनीहरुले त्यही बिषयमा आधारित सडक नाटक समेत देखाएका छन्।
तस्बिरहरु : नेपाल फोटो लाईब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच