
काठमाडौं । शुक्रबारदेखि चितवनमा सुरु भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ मा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबीच किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकका सांग्रिला श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पो उद्घाटन गर्दै सरकार कृषि ऐन जारी गर्ने तयारीमा रहेको बताउनुभयो । कृषकको माग र आवश्यकता सरकारले ऐनमार्फत् सम्बोधन गर्ने भन्दै उहाँले किसानका सुझाव आफूहरू कृषि ऐनमा समेट्न तयार रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच