
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ माघ २६ गते शनिबार, ई.स. २०२४ फेबु्रअरी ८, तिथि- माघ शुक्लपक्ष एकादशी, मृगशिरा- नक्षत्र, वैधृति- योग, वणिज- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः४८, सूर्यास्त- १७ः४९ ।
मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
सिंह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
कन्या : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
तुला : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
वृश्चिक : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
धनु : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।
मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कुम्भ : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।
मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच