
धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गापा–१० पानीधारामा हायस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
आज बिहान नारायणघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख ७६३६ नम्बरको हाइस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरी चौकी जोगिमाराले जनाएको छ ।
घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ भने एकजना सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको धादिङ प्रहरीले बस्नेतले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच