
काठमाडौं । सिजी फुड्स नेपाल लिमिटेड र नेपाल एपिएफ फुटबल क्लबबीच एक वर्षका लागि सह-प्रायोजन सम्झौता भएको छ । सशस्त्र प्रहरी बल, नेपालको महिला फुटबल टिमसँग सहकार्य गर्दै वाई वाईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतापत्रमा एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे र सिजी फुड्स नेपाल लिमिटेडका सहायक महाप्रबन्धक सुरेन्द्र खनालले हस्ताक्षर गर्नुभएको छ । यस सहकार्यले महिला फुटबलको विकासमा थप योगदान पुर्याउने विश्वास गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच