
रुपन्देही । लुम्बिनी प्रदेशकी सांसद निमा गिरीलाई उत्कृष्ट सांसदको रूपमा सम्मान गरिएको छ। निजामती कर्मचारी युनियन प्युठानको ९औँ जिल्ला अधिवेशन को अवसरमा उहाँलाई प्रदेश र स्थानीय तह निजामती ऐन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको र नीति सुधारमा आवाज उठाएर कार्यान्वयनमा ल्याएको भन्दै सम्मान गरिएको हो।
सम्मान निमा गिरीको संविधान निर्माण, ऐन संशोधन, र नीति सुधार मा पु-याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो। निमा गिरीले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने एक मात्र सांसद हुनुहुन्छ ।
सम्मान कार्यक्रमको अध्यक्षता निजामती कर्मचारी युनियन प्युठानका अध्यक्ष खिमबहादुर अधिकारीको अध्यक्षता र सञ्चालन विष्णु थापाले गर्नुभएको थियो ।
गिरी मात्र एक सांसद हुनु हाे जसले आफ्नो बार्षिक प्रतिबेदन हरेक बर्ष सार्वजनिक गर्नुभएकाे छ ।
उक्त कार्यक्रमको अध्यक्षता कर्मचारी युनियन प्युठान अध्यक्ष खिम बहादुर अधिकारीले गर्नु भएको थियो भने सन्चालन बिष्णु थापाले गर्नु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच