✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ माघ २७ गते आइतबार, ई.स. २०२४ फेबु्रअरी ९, तिथि- माघ शुक्लपक्ष द्वादशी, आद्र्रा- नक्षत्र, विष्कम्भ- योग, वव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः४८, सूर्यास्त- १७ः५० ।
मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
वृष : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।
मिथुन : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।
मीन : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।







मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा