
काठमाडाैं । भारतको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) ले शुक्रवार रेपो दर २५ आधार बिन्दुले घटाएर ६.२५ प्रतिशतमा पु-याएको घोषणा गरेको छ ।
रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई पैसा दिने दर हो । अर्थतन्त्रलाई बढावा दिन यो कदम चालिएको हो ।
आरबीआई मौद्रिक नीति समितिले अन्तिम पटक मे २०२० मा रेपो दर घटाएको थियो र पछिल्ला ११ नीतिगत बैठकहरूमा यसलाई अपरिवर्तित राखेको थियो ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच