काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि शुरु हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजबाट शुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।
महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रिय समिति चयन गरिनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि