
काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०२५’ स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । नेपाल स्कटल्याण्ड एसोसिएसन, नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश र फिल्म कल्चर सोसाइटी अफ नेपालले महोत्सवको आयोजना गर्न लागेका हुन् ।
एशोसियसनलाई नेपालबाट आयोजनामा सहकार्य नेपालबाट चलचित्र निर्देशक समाजले गर्नेछ । कार्यक्रमको सहजिकरण आदिवासी जनजाति चलचित्र महासंघ प्रदेशले गर्नेछ । आदिवासी चलचित्रको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाति चलचित्र महासंघ, कोशी प्रदेशका अध्यक्ष ज्योतिराज राईले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच