
एजेन्सी । किलियन एमबाप्पे, मार्चमा राष्ट्रिय टिममा फर्कने हुनुभएको छ । फ्रान्सका मुख्य प्रशिक्षक डिडिय डेस्सोले नेसन्स लिगअन्तर्गत क्रोएसियाविरुद्धको क्वाटरफाइनलमा एमबाप्पे उपलब्ध हुने जानकारी दिनुभएको हो ।
२६ वर्षीय एमबाप्पे गत जुलाइमा स्पेनिस जायन्ट रियल मड्रिडमा आबद्ध हुनुभएको थियो । त्यसपछि नेसन्स लिगको अक्टोबर नोभेम्बर तालिकामा उहाँलाई डेस्सोले आफ्नो स्क्वाडमा समावेश गर्नुभएको थिएन । एक अन्तर्वार्तामा बोल्दै डेस्सोले कुनै विशेष कारण एमबाप्पे फ्रान्सको टिममा नभएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच