
काठमाडौं । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाले ज्यान गुमाएका छन् । आइतबार बिहान भएको भागदौडमा कैयौँ मानिस घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला भागदौड भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच