
काठमाडौं । ओमार मार्समाउथको ह्याट्रिकको मदतमा म्यानचेस्टर सिटीले न्यु क्यासल युनाइटेडविरुद्ध शानदार जित निकालेको छ।
ओमारले खेलको १४ मिनेटको अन्तरमा तीन गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियरसिपको खेलमा न्यु क्यासललाई ४–० ले हराएको हो।
१९ औँ मिनेटमा पहिलो गोल गरेका उहाँले २४ औँ, ३३ औँ मिनेटमा थप गोल गर्नुभएको थियो । गत महिना एनरिच फ्रान्कफर्ट सिटी पुगेकै उनले यस अघिको चार खेलमा कुनै गोल गर्नुभएको थिएन् ।
८४ औँ मिनेटमा जेम्स म्याकइटीले चौथो गोल गर्नुभयो । जितसँगै सिटी चौथो स्थानमा उक्लिएको छ। तालिकामा सिटी ४४ अंकसहित चौथो तथा न्यु क्यासल ४१ अंकसहित सातौँ स्थानमा छन्।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच