काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको कार्यसूचीमा सांसदहरुले सोध्नुहुने सवालको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुनेछ ।
आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।
त्यसैगरी गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची तय भएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं