काठमाडाैं । अमेरिकी मध्यपश्चिमी राज्य केन्टकीमा सप्ताहन्तमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले पत्रकार सम्मेलनबाट यसबारे जानकारी गराउनुभएको हो ।
सोमवारसम्म १४ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन थिए । १७ हजार भन्दा बढी पानीविहीन बनेका थिए । पश्चिम भर्जिनियासम्मका ३ करोड ४० लाख मानिसहरूका लागि शतर्कताहरू लागू गरिएको थियो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच