काठमाडौं । साझा प्रकाशनको सञ्चालक समिति अध्यक्ष पदमा शेखर गिरी निर्वाचित हुनुभएको छ । साझा प्रकाशनको शनिबार सम्पन्न पच्चीसौं साधारणसभाले गिरीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
सञ्चालक समितिको सदस्यमा प्राडा.ध्रुव घिमिरे, मनोहर लामिछाने र जयन्ता पोखरेल चयन हुनुभएको छ । लेखा सुपरीवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र वसुधा बस्नेत पाण्डे निर्वाचित भएको साझा प्रकाशनले जनाएको छ । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको रहनेछ ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई