लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण आफ्नो शक्तिशाली स्टारसिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ । प्रक्षेपण ५ः४५ बजेका लागि निर्धारित गरिएको थियो । यद्यपि, प्रक्षेपण काउण्टडाउन टी–४० सेकेण्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रहृयो ।
कम्पनी टोलीले उडान परीक्षणको लागि अर्को उपलब्ध अवसरको मूल्यांकन गरिरहेको छ । आठौं उडान परीक्षणले स्टारसिपको माथिल्लो चरणमा फर्काउन डिजाइन गरिएको बहु पुनः प्रविष्टि प्रयोग अघिल्लो परीक्षणमा पुग्न नसकेका उद्देश्यहरूलाई लक्षित गर्नेछ ।
स्पेसएक्सको स्टारशिपका अन्तरिक्ष यान र सुपर हेवी रकेट सामूहिक रूपमा एक पूर्ण प्रयोज्य यातायात प्रणाली प्रतिनिधित्व गर्दछ, जुन चन्द्रमा, मंगल र बाहिर लैजान डिजाइन गरिएको हो । रासस÷सिन्हृवा ।







ब्रिक्स शिखर सम्मेलनमा नेपाल सहभागि
कांग्रेस संस्थापनइतर पक्षले मंसिरमा छुट्टै
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८