काठमाडौं । राजतन्त्र पक्षधर समूहले नारायणहिटी दरबार संग्रहालय अगाडी प्रदर्शन गरेका छन् ।
जन आन्दोलन २०८१ लेखिएको ब्यानर बोकेर उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए ।
आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत नारा लगाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच