
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ फागुन २५ गते आइतबार, ई.स. २०२४ मार्च ९, तिथि- फाल्गुुण शुक्लपक्ष दशमी, १०ः४६ बजेपछि एकादशी, पुनर्वशु- नक्षत्र, सौभाग्य- योग, गर- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः२२, सूर्यास्त- १८ः०८ ।
मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
वृष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट ः अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।
सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : पुरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।
वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
धनु : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : सरकारी नोकरीमा केही झमेला बेहोर्नु पर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच