एजेन्सी । इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले कठिन जित दर्ता गरेको छ । युनाइटेडले वेष्टहृयाम युनाइटेडविरुद्ध १-० को कठिन जित हात पारेको हो । जितसँगै २८ खेलमा ४७ अंक जोडेको न्युक्यासल छैटौं स्थानमा उक्लिएको छ ।
पराजित वेष्टहृयाम समान खेलबाट ३३ अंकका साथ १६औँ स्थानमा छ । लण्डन रंगशालामा कप्तान ब्रुनो गुइमारेसले गरेको एकमात्रै गोल पाहुना टोली न्युक्यासललाई जित दिलाउन पर्याप्त बन्यो । उहाँले खेलको ६३औँ मिनेटमा हार्वे बान्र्सको पासलाई गोलमा परिणत गर्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच