रुपन्देही । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ७१ केजीको माला लगाएर स्वागत गरिएको छ ।
बुधबार रुपन्देहीको ओमसतियामा पूर्वप्रधानमन्त्री समेत रहनुभएको प्रचण्डलाई ७१ केजीको माला लगाएर स्वागत गरिएको हो ।
ओमसतिया ६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उहाँको उमेर बराबरको केजीको फूलको माला लगाइदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी गराउनु भयो ।
प्रचण्ड आज विभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही आउनु भएको हो । ७१ किलोको मालाले सम्मान गरिएको माओवादी नेता देवेन्द्र पाण्डेले जानकारी गराउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच