
काठमाडौं । शान्तिश्री परियार र बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत ‘नगर मायाले मुख छुच्चो’ सार्बजनिक भएको छ । दिनेश गोर्खालीको प्रस्तुति रहेको उक्त गीत दिनेश गोर्खालीको अफिसियल युट्युब चयानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतको लय र शब्द पनि गायक बद्री सापकोटाकै छ ।
गीतको भिडियोमा विक्रम बुढाथोकी, जुना विश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीको अभिनय छ । भिडियो विक्रम चौहानले निर्देशन गर्नुभएको हो भने विनोद बाजुरालीले संगीत संयोजन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच