काठमाडौं । होलीलाई मध्यनजर गर्दै बिहानै देखि काठमाडौं उपत्यका भर ट्राफिक चेकिङ कडा पारिएको छ । होलीका उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको हो ।आजको दिन नियम उल्लंघन गरे दिन भरी सवारीसाधन होल्ड गरिने ट्राफिक प्रहरीले बताएको छ ।
तस्बिरः नेपाल फोटो लाईब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच