मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न १४ बाम थुम्बाडा गाउका एक जना स्थानियको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ ।
स्थानिय रत्न बहादुर बढुवालले दिएको जानकारी अनुसार ४५ वर्षिय चन्द्र बहादुर बढुवालको रुखबाट ढलेर चोट लाग्दा मृत्यु भएको हो ।
बुधबार गाउ्ँबाट ३ घण्टा टाढा रहेको सुगुतिर भन्ने वनमा भेडा बाख्रा चराउन गएको बेला हावाहुरि चल्दा बसिरहेको ठाउँ माथिबाट रुख ढल्दा चोट लाग्न गइ चन्द्रबहादुर बढुवालको मृत्यु भएको बताइएकाे छ ।
उनले चराउन लगेका भेडा बाख्रा मध्ये करिव १०० भेडाबाख्रा जङ्गलमा हराएको अर्का स्थानिय नन्दलाल बढुवालले जानकारी गराउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच