
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धन सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनु भएको ।
आज साँझ साढे ५ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ ।
आजको बैठकमा सरकारका क्रियाकलापलाई व्यवस्थित बनाउने तथा संसद्मा अड्किएका विधेयकको विषयमा छलफल गरिने बुझिएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनु हुन्छ भने नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा हुनु हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच