काठमाडौं । नागरिक लगानी कोषले ३५औँ वार्षिकोत्सवका अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५औँ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समिति अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशकलगायत सम्पूर्ण कर्मचारीको सहभागिता थियो ।
कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा पुगेर सम्पन्न भएको थियो । वार्षिकोत्सवका अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम पनि गर्दै आएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि