
काठमाडौं । कृष्ण कार्कीको स्वरमा रहेको गीत ‘जुनेली रात’ सार्वजनिक भएको छ । सन्दीप कार्कीको शब्द, सुन्दर मगरको कम्पोज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा आफूले मन पराएको युवतीप्रति युवाले व्यक्त गर्ने भावनालाई उल्लेख गरिएको छ ।
गीतमा सन्दीपबाबु लोहनी र समिया कार्की फिचर्ड हुनुहुन्छ । समियालाई देखेपछि एकोहोरो मन पराउनुभएका सन्दीपले व्यक्त गर्ने प्रेम भावमा गीत केन्द्रित छ । कृष्णले यसअगाडि ‘घरबार’, ‘डुब्लिकेट माया’ लगायतका गीतमार्फत् दर्शकको मन जित्न सफल हुनुभएको छ ।
राजीव समरको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन, निर्देशन छ । संकल्प भुजेलको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले रंग संयोजन र विवेक सुनारले सम्पादन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच