✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ चैत ९ गते शनिबार, ई.स. २०२४ मार्च २२, तिथि- चैत कृष्णपक्ष अष्टमी, मूल- नक्षत्र, व्यतीपात- योग, वालव- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः०८, सूर्यास्त- १८ः१५ ।
मेष : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
वृष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।
मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
कन्या : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
वृश्चिक : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।
कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।
मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम