तनहुँ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटस्थित मर्स्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन ।
मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । एक्लेफॉटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए ।
शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ । रासस






पूर्वप्रधानमन्त्री देउवाको स्वदेश फर्किने मिति
मुलुकमा शक्तिको केन्द्रिकरणले सर्वसत्तावाद र
सङ्घीयता र समावेशितामाथि आक्रमण भए
मनहराका विस्थापित सुकुम्बासीको चेतावनी :
ग्यास अभाव चर्किएपछि उद्योगमन्त्रीको अनुगमन,
काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४०